५ वर्षकी छोरी स्कुलमै बलात्कृत, रगताम्य गुप्तांगसहित घर पुग्दा आमाको बेहाल

स्कुल गएकी ५ वर्षकी छोरी घर फर्किंदा उनको गुप्तांगबाट रगत बगिरहेको थियो । पीडाले उठ्न हिँडडुल गर्न पनि निकै मुस्किल अवस्थामा घर आएकी छोरीलाई देखेर आमाको होसहवास उठ्यो । तत्काल अस्पताल पुर्‍याएपछि खुल्यो ती बालिकालाई स्कुलमै बलात्कार गरिएको थियो ।

बालिकाले बताएको हुलियाका आधारमा प्रहरीले आरोपीलाई गिरफ्तार गरेको छ । ती व्यक्ति स्कुलकै कार्यालय सहयोगी भएको पाइएको छ । विकास नाम गरेका ती व्यक्तिलाई प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

दिल्लीको शहादरामा रहेको एक निजी विद्यालयमा अध्ययनरत ती बालिकालाई ४० वर्षका ती अभियुक्तले स्कुलको कक्षाकोठामै बलात्कार गरेको बताइएको छ । विकास विगत ३ वर्षदेखि स्कुलमा कार्यरत रहेको बताइएको छ । बालिकालाई मनोवैज्ञानिक परामर्शको लागि बाल विशेषज्ञकहाँ पठाइएको छ । दुई दिनअघि पनि गुडगाँवमा ८ वर्षका बालकलाई अप्राकृतिक बलात्कार गरी हत्या गरिएको थियो । dcnepal

The post ५ वर्षकी छोरी स्कुलमै बलात्कृत, रगताम्य गुप्तांगसहित घर पुग्दा आमाको बेहाल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.