नेपाली नायिका सुस्मा कार्की ले भेटाइन् लण्डनमा सलमान खान

फिल्म “लुट”को आईटम गीत “उध्रेको चोली” बाट चर्चित भएकी नायिका सुष्मा कार्की बिगत केही बर्षयता फिल्मी पर्दाबाट हराएकी छिन् भन्दा फरक पर्दैन । उनले फिल्ममा कुशल अभिनय गर्ने अभिनेत्री भन्दा पनि बोल्ड र सेक्सी अभिनेत्रीको छबि बनाएकी छिन् । फिल्म ‘चलेछ बतास सुस्तरी’पछि सुष्माको चर्चा पनि ह्वात्तै सुस्ताएको छ ।

अहिले फिल्मभन्दा बढी विदेशमा हुने विभिन्न कार्यक्रममा उनी व्यस्त छिन् । हाल लन्डनमा रहेकी सुष्माले बलिउडका सुपरस्टार सलमान खानसँग प्रत्यक्ष भेट गरेकी छिन् । एक कलाकारको हौसियतले भन्दा पनि उनले फ्यान रुपमा सलमानसँग भेट गरेकी हुन् । लन्डनको बाटोमा सलमानसँग उनले दुई फोटो लिएकी छिन् । उनले आफ्नो फेसबुकमा उक्त फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘माई लभ’ ।

एक तश्वीर उनले सलमानको काँधमा आफ्नो शिर राखेर मज्जाले हाँसेकी छिन् भने अर्को तश्वीरमा सुष्माले सलमानको पाखुरा समातेकी छिन् । दुवै तश्वीरमा सलमानप्रति सुष्माको प्रेम झल्किन्छ । तर, उनले फेसबुकमा पोष्ट गरेको तश्वीरमा भने धेरै अश्लिल कमेन्ट आएका छन् । उनले पनि कमेन्टको जवाफमा दिँदै अश्लिल शब्द नै प्रयोग गरेकी छिन् । समाचार साभार –

साभार :- फिल्मिखबर

The post नेपाली नायिका सुस्मा कार्की ले भेटाइन् लण्डनमा सलमान खान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.