‘बाहुबली’का प्रभाषलाई नायिका श्रद्धा कपुरले भनिन् तिमीलाई भेट्न म पलपल तड्पी रहेकी छु’

एजेन्सी- बाहुबली’का प्रभाषलाई नायिका श्रद्धा कपुर भेट्न आतुर भएकी छन् । खबर अनुसार प्रभासको अपकमिङ फिल्म ‘साहो’ मा श्रद्धाले पनि काम गर्ने भएपछि प्रभाषलाई भेट्न आतुर भएको बताइएको छ । हालै उनले दिएको एक अन्र्तवार्तामा श्रद्धा कपूरले अहिलेसम्म प्रभाससँग भेटघाट नभएको र प्रभाससँग भेट्न तड्पी रहेको बताइएकी छन् ।

यही महिनाबाट सुटिङ सुरु हुने फिल्ममा प्रभास, श्रद्धाका साथै महेश मान्जरेकर, ज्याकी श्राफ, चंकी पाण्डे, नील नितिन मुकेश, मन्दिरा बेदी लगायतका कलाकारको भुमिका रहेको छ ।

बाहुबली २’ का लागि प्रभासले २० देखि २५ करोड पारिश्रमिक लिएका थिए भने सोहोमा ३० करोड पारिश्रमिक लिने बताइएको छ । फिल्मलाई सुजितले निर्देशन गर्नेछन् भने निर्माता वी वामसी कृष्णा रेड्डी र प्रमोद रहेको बताइएको छ ।

The post ‘बाहुबली’का प्रभाषलाई नायिका श्रद्धा कपुरले भनिन् तिमीलाई भेट्न म पलपल तड्पी रहेकी छु’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.