अक्षय कुमारको साथमा मुकेश अंबानीकी छोरी ईशा बलिउडमा प्रवेश गर्दै

एजेन्सी – भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी छोरी ईशा अंबानी बलिउडमा प्रवेश गर्ने भएकी छन्। खबर अनुसार ईशा अभिनेता अक्षय कुमारको फिल्मबाट बलिउडमा प्रवेश गर्ने भएकी छन् । यद्यपि फिल्ममा ईशाले अभिनय नगरी व्याटल अफ सारागढी’ नामको फिल्ममा लगानी गर्ने भएकी छन् ।

जुन फिल्मलाई करण जोहर र सलमान खानले मिलेर निर्माण गर्न लागेका थिए अब यसमा ईशाको नाम जोडिएको बताइएको छ । प्रोजेक्ट निकै राम्रो भएकाले इशाले यसमा लगानी गर्न लागेको बताइएको छ । फिल्ममा अक्षय कुमार मुख्य भुमिकामा देखिने भएका छन् ।

The post अक्षय कुमारको साथमा मुकेश अंबानीकी छोरी ईशा बलिउडमा प्रवेश गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.