नेपाल आइडलको ग्रान्ड फिनाले हेर्नुहोस लाइभ भिडियो कतारको दोहा एम्पिथियटर ग्रान्डमलबाट-शेयर गर्दै जानुहोस(लाइभ भिडियो)

काठमाण्डौ,०६ असोज | अन्तरास्ट्रिय फ़्रेन्चाइज शो नेपाल आइडलको आज अन्तिम दिन ! करिब छ महिना देखि हजारौबाट छानिएर फाइनलमा पुगेका तीन प्रतिस्पर्धीहरु मध्ये आज एक जना नेपाल आइडलको बिजेता हुनेछन् |
नेपाल आइडलको फाइनल एसियन टाउन एम्पिथियटर ग्रान्डमल दोहा कतारमा केहि समय भित्रै सुरु हुदैछ |नेपाल आडलको फाइनलमा पुगेका तीन जुझारु प्रतिस्पर्धीहरु निशान भट्टराई,प्रताप दास,बुद्ध लामा हुन् नेपाल आइडल त्यो भाग्यमानी जसले पाउदैछन् महिन्द्र केयुभी १०० कार र २० लाख नगद |ठिक ९:४५ बजे एपिवन टेलिभिजनको प्रत्यक्ष प्रसारण हुदै छ | साथमा नेपाल आइडलबाट आउट भएका टप-१२ प्रतिश्पर्धिले समेत आज आफ्नो-आफ्नो धमाकेदार प्रस्तुति दिने छन् | हामी यहिबाट लाइभ भिडियो हेर्न सक्नु हुने छ | लाइभ भिडियो

The post नेपाल आइडलको ग्रान्ड फिनाले हेर्नुहोस लाइभ भिडियो कतारको दोहा एम्पिथियटर ग्रान्डमलबाट-शेयर गर्दै जानुहोस(लाइभ भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.