एमाले कार्यकर्तालाई गाउँ छाड्न उर्दी जारि गरेको बिमलेन्द्र निधिको क्षेत्रमा एमाले उम्मेदवार बिजयी

नेकपा एमालेले धनुषामा बिजयी सुरुवात गरेको छ । प्रदेश २ मा सम्पन्न भएको तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत धनुषामा हालसम्म तीन वडाअध्यक्षमा नेकपा एमालेले जीत हासिल गरेको हो ।

धनुषाको हंशपुर नगरपालिका वाडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार कामेश्वर कापर, मुखियापट्टी मुसहरनियामा १ मा कौशल यादव र वडा नं २ मा नरेश यादव विजय हुनु भएको हो । नेपाली काँग्रसका नेता एवं पूर्वगृहमन्त्री बिमलेन्द्र निधिको गृहनगर मुखिया पट्टि मुसरनिया गाउपालिका १ र २ मा एमाले उम्मेदवार प्यानलसहित वडा अध्यक्षमा बिजयी हुनुभएको हो ।

सो गाउँमा प्रहरीले मतदान अवधीभर घरमै बस्न वा गाउँ छाडेर जान एमाले कार्यकर्तालाई उर्दी जारी गरेको थियो । प्रहरीको चरम दमनको बावजुद एमाले उम्मेदवालाई जनताले रोजेका हुन ।

The post एमाले कार्यकर्तालाई गाउँ छाड्न उर्दी जारि गरेको बिमलेन्द्र निधिको क्षेत्रमा एमाले उम्मेदवार बिजयी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.