उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको बैठकमा ट्रम्पलाई उनकै अगाडि ‘कुकुर’ भनेपछि…

न्यूयोर्क। उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको महासभामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुकुरको संज्ञा दिएको छ । राष्ट्रसंघको बैठकमा उत्तर कोरियाली विदेशमन्त्री रि योंग होले अमेरिकाको निकै कडा आलोचना गरे । राष्ट्रसंघको बैठकमा ट्रम्पको बक्तव्यलाई उनले ‘भुकेको’ बताए ।

होले भने –‘बैठकमा ट्रम्पको भाषण भुकेको जस्तै लागेको थियो । अमेरिकाको धम्की पनि यस्तै हो ।’ राष्ट्रसंघको बैठकमा ट्रम्पले उत्तर कोरियाली शासक मिक जोंङ उनलाई ‘रकेट म्यान’ भनेका थिए । ट्रम्पले भनेका थिए ‘रकेट म्यान आफू र आफ्नो शासन दुवैको लागि सुसाइड मिसनमा छन् ।’ उत्तर कोरियाको आणविक हतियार कार्यक्रमलाई लिएर ट्रम्पले यसो भनेका थिए ।

रि योंग होले भने ‘हाम्रो देश धम्कीले डराउँदैन । यदि ट्रम्पले भुकेर हामीलाई तर्साउनेबारे सोचिरहेका छन् भने उनले निश्चित रुपमा सपना देखिरहेका छन् ।’ होले आफ्नो देशको तर्फबाट औपचारिक रुपमा महासभालाई भोलि सम्बोधन गर्नेछन् । भोलिको उनको सम्बोधन सबैको चासोको विषय बनेको छ । उनले उत्तर कोरियाको आणविक कायृक्रम र ट्रम्पको धारणाको विषयमा के भन्छन् भन्ने कुरामा चासो केन्द्रित भएको हो । dcnepal

The post उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको बैठकमा ट्रम्पलाई उनकै अगाडि ‘कुकुर’ भनेपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.