अनमोलका कारण साम्राज्ञी हिट भन्नेहरुका लागी ‘ए मेरो हजुर २’ गतिलो जवाफ

थोरै चलचित्र खेलेर पनि सफल नायिकाको स्थान बनाउन सफल सुन्दरी हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । चलचित्र ड्रिम्सबाट अभिनय यात्रा सुरु गरेकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले दोस्रो चलचित्रमा खेलेर पनि स्थापीत नायिकाको जस्तो छवी बनाउन सफल भएकी छिन् ।

उनको डेब्यू फिल्म ड्रिम्समा उनलाई अनमोलसँग जोडेर अनमोलका कारण हिट भएको बताइए पनि अहिले नयाँ नायक सलिममान बस्नेतसँग काम गरेको अवस्थामा पनि उनले अभिनय गरेको चलचित्रले राम्रो प्रतिफल दिनु साम्राज्ञी आँफैमा एउटा कुशल कलाकार हुन् भन्ने कुराको पुष्टी हुन्छ ।

The post अनमोलका कारण साम्राज्ञी हिट भन्नेहरुका लागी ‘ए मेरो हजुर २’ गतिलो जवाफ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.