कक्षा ४ की सानी नानीको निसानलाई मार्मीक पत्र (भिडियो )

नेपाल आइडलको टप-४ मा पुगेका वेजोड प्रतिभाका धनि प्रतिष्पर्धी हुन् निशान भट्टराई | हजारौ प्रतिष्पर्धीलाई पाखा लगाउदै कडा मेहेनेतका साथ नेपाल आइडलको टप – ४ मा पुगेका भट्टराईलाई नेपालको पहिलो नेपाल आइडल बनाउन यति बेला देश विदेश बाट भोट को बर्षा भईरहेको छ भने कतिपय स्थानमा भने अभियान नै सञ्चालन गरिएको छ ।

आफ्नो व्याग्तिगत लुकमा पनि उत्तिकै माहिर निशान जस्तो सुकै गीतलाई सहजै न्याय दिन सक्ने एक हुनहार प्रतिष्पर्धी हुन् | निशानले सामाजिक संजाल मार्फत आफ्ना शुभचिन्तक तथा समर्थकलाई धन्यबाद दिँदै आफूलाई भोट गरेर अझै उत्कृष्ट स्थानमा पुर्‍याउन आग्रह गरेका छ्न । सुलोचना राई कक्षा ४ मा पढ्नै बिद्यार्थी हुन् । उनले नेपाल आईडलका निसान भट्टराईलाई मार्मीक पत्र लेख्दै नेपाल आइडल बनेर आफ्नो स्कुल आउन आग्रह गरेकी छन् । उनले भनेकि छन्, निसान दाई राम्रो स्वर भएको मान्छे हो, तपाई नेपाल आईडल बनेपछि हाम्रो स्कुल आएर गीत गाउनुहुनेछ । हेरौं यो मार्मीक पत्रमा अरु के के छन् ?(भिडियो )

The post कक्षा ४ की सानी नानीको निसानलाई मार्मीक पत्र (भिडियो ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.