साम्राज्ञिको खुलेरै प्रशंसा गरिन् झरनाले हेर्नुहोस भिडियो

नेपाली सिनेजगत्की बलियो पिल्लर हुन् झरना थापा । दुई दशक भन्दा लामो कलाकारिता यात्रा पछि उनले निर्देशनमा पनि हात हालेकी छन् । आजभन्दा १६ बर्षअघि रिलिज भएको सिनेमा ए मेरो हजुर को सिक्वेल भनिएको सिनेमा ए मेरो हजुर २ बाट उनले आफ्नो निर्देशन यात्रा सुरु गरेकी हुन् । ए मेरो हजुरमा स्वयं झरनाले नै अभिनय गरेकी थिइन् भने झरनालाई स्व.नायक श्रीकृष्ण श्रेष्ठले साथ दिएका थिए । उक्त सिनेमाको सिक्वेल भनिएको ए मेरो हजुर २ मा भने झरनाले अभिनय गरेकी छैनन् ।

सिनेमामा अहिलेकी हट केक नायिका साम्राज्ञि राज्यलक्ष्मि शाह र नव नायक सलिनमान बनियाँको मुख्य अभिनय देख्न सकिन्छ भने सिनेमामा अन्य चर्चित् कलाकारको पनि अभिनय देख्न सकिन्छ । सिनेमा भदौ १६ गते देखि प्रदर्शनमा आउँदैछ । सिनेमा प्रदर्शन मिति नजिकिएसँगै सिनेमा निर्माणपक्ष प्रचारप्रसारलाई तिब्र गतिमा अगाडी बढेको छ । सिनेमा प्रदर्शन मिति नजिकिएसँगै मिडियाहरुले पनि उक्त सिनेमाका टिमलाइ समय दिइरहेको देखिन्छ । त्यस्तै फर्सिनेटवर्कको कमेडी टक शो द बेबी शो का बेबीपनि उक्त सिनेमाको निर्देशक झरना थापासँग कुरा गर्न पुगे । कुराकानिका क्रममा झरनाले सिनेमाका कलाकारले गरेको कामको खुलेरै प्रशंसा गरिन् । त्यसमा पनि उनले साम्राज्ञिको अझ बढि प्रशंसा गरिन् । उनले भो यो सिन नगरौँ भनेर छोडी सकेको सिन पनि हैन गर्ने हो भन्दै गर्ने हिम्मत गरेको भन्दै उनको त्यो हिम्मतको खुलेरै प्रशंसा गरिन् । हेर्नुहोस भिडियो

gufgaf

The post साम्राज्ञिको खुलेरै प्रशंसा गरिन् झरनाले हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.