पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध ..

सिलगुढी – पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।

सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्याल्यमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ ।
ईटरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ ।

भारतमै पहिलो नेपाली टिभि च्यानलमाथि प्रतिबन्धपछि दार्जिलिका नेपालीभाषी थप आन्दोलित बनेका छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.