हेर्दाहेर्दै त्रिशुलीमा यसरी खसे यात्रु, पहिरोग्रस्त नारायणगढ- मुग्लिन सडक खण्डमा पहिरोसँगै खस्छन् मान्छे

चितवन – पहिरोग्रस्त नारायणगढ मुग्लिन सडक खण्डमा पैदल हिँड्नु पनि जोखिमयुक्त भएको छ ।

उक्त खण्डमा पछिल्लो तीन दिनयता तीनजना पैदलयात्री सडकबाट नदीमा खसेका छन् ।

तीमध्ये एकको शव फेला परेको छ भने एक बेपत्ता छन् । एकको सकुशल उद्धार गरिएको छ र साँघुरो सठकमा गाडी जाम भएका बेला ब्यक्तिले सावधानी

नअपनाउँदा यस्तो घट्ना भएको प्रहरीको भनाई छ, यो खबर आजको नागरिक दैनिकमा छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.