रत्नपार्क अनि आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा [भिडियोसहित ]

नेपालको रत्नपार्क क्षेत्र अझै पनि यौन धन्दा गर्ने थलोका रुपमा परिचित रहेको छ । अझै पनि रत्नपार्क क्षेत्रमा यौन धन्दा खुलेआम रुपमा चलिरहेको छ । यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ । खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ । यस स्थानमा किशोरीदेखि निकै राम्री युवतीहरु रहेका छन् जहाँ दिनमा कयौं ग्राहकहरुले यौन प्यास मेटाउने गरेका छन् ।

रत्नपार्क एरियामा दिनदहाडै खुलेआम मोल तोल गरि नजिकको गेस्टहाउसहरु जाने गरेको पाइएको छ । रत्न पार्कको मुख्य पुलको बाग बजारदेखि असन जाने सडकको दाहिने पट्टिको तेर्सो लाइनमा यतिखेर बढी जसो यौनकर्मीहरु ग्राहकसंग मोलतोल गरिरहेको भेटिनछन र मोलतोल मिलेपछि केटि अघि अघि केटा पछिपछि लागेर सिधा बागबजार भक्तपुर बस स्टप पछाडिको गेस्टहाउसहरुमा जाने गरेका छन।

ति गेस्ट हाउसहरुमा प्रहरीहरुको निगरानी शुन्य छ ताकी प्रहरीहरु पनि उक्त धन्दामा मिलेमतो भए झैँ यस्तो खुले आम यौन धन्दा हुँदा प्रहरीहरु किन बेखबर छन् त कुरो निकै गम्भीर छ। हेर्नुहोस रत्नपार्क र आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा :

The post रत्नपार्क अनि आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा [भिडियोसहित ] appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.