सलाम रबि लामिछानेलाई, ओमानमा बिचल्लित भएकी नेपाली चेली निशा राईको २४ घण्टा भित्र सफल उद्दार भएको छ, एयरपोर्टमै लिन पुगे रबि (भिडियो सहित)

दलाल मार्फत भारत हुदै घरेलु कामदार को रुपमा ओमान पुगेकी नेपाली चेली निशा राई आफु दुखमा परेको र उद्दार गरिदिन न्युज २४ टेलिभिजनमा प्रशारित लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगमा आफ्नो पिडा पोखे पछि उनलाई उद्दार गर्न तत्पर रह्यो रबि लामिछाने टिम ।

ओमान स्थित नेपाली दुतावासको सहयोगमा राईको २४ घण्टा भित्र सफल उद्दार भएको छ । र यति बेला उनि नेपाल आउन सफल भएकी छिन् ।

सिधा कुरा जनतासंग मार्फत आफु ३ महिना सम्म बिरामी भएको र तलब पनि नदिएको नेपाल फर्कन पनि नदिएको र स्वास्थ्याको ख्याल नगरी जबर्जस्ति काममा लगाएको गुनासो पोखेकी थिइन ।

भनेको काम भन्दा निकै गाह्रो र धेरै काम गर्न पर्ने भएको हुनले उनले नेपाल आउन खोजे पनि कोहि कसैले सहयोग नगरेको र अन्तिम बिकल्प सिधा कुरा जनतासंग सम्पर्क गरि उद्दार गर्न आग्रह गरे पछि उनको सफल उद्दार भएको हो ।

The post सलाम रबि लामिछानेलाई, ओमानमा बिचल्लित भएकी नेपाली चेली निशा राईको २४ घण्टा भित्र सफल उद्दार भएको छ, एयरपोर्टमै लिन पुगे रबि (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.