हुम्ला। हुम्लाको प्रदेशसभा ख मा नेपाली काँग्रेसका जीवनबहादुर शाही चार हजार ५१९ मत ल्याइ विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका विजय भण्डारीले तीन हजार ९९३ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
The post वाम गठबन्धनलाई हराउँदै काँग्रेस विजयी appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.