२२,काठमाडौ । निकै उत्सुकता पुर्वक हेरिएको काठमान्डु १ मा अहिले मतगणना जारी रहेको छ । सुरुवात रुपमा काङ्ग्रेस उमेदवार ले लिडिङ गरिरहेपनी पछिल्लो पटक साझा बिबेकशिलका रबिन्द्र मिश्रले उछिनेका छन ।
प्राप्त बिबरण अनुसार काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ४ सय भन्दा बढी मतको अग्रता लिएका छन्। मिश्रले ५०५२ मत ल्याएका छन् भने कांग्रेसका प्रकाशमान सिंहले ४६१९ मतका साथ उनलाई पच्छ्याइरहेका छन्। मतगणना जारी रहेको हाम्रा संबाददाताले जनाएका छन
The post विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले कांग्रेसका प्रकाशमान सिंहलाइ उछिने ! यस्तो छ ताजा मतपरिणामको नतिजा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.