यौनमय पार्कमा यौनक्रिडाका झलक , घुम्न आउनेमा युवती नै बढि (तस्बिर सहित)

विश्वमा जति नै आधुनिकता आएपनि यौनका कुुराहरु सजिलै खुल्ने अवस्था अझै पनि कतिपय देशहरुमा छैन । यौनका कुरा यदि खुलेर गरेको खण्डमा हाम्रो समाजमा लाज नभएको पात्तिएको जस्ता उपनामहरु दिईन्छ । तर विश्वमा यस्ता देशहरुमा छन् जहाँ यौनका कुरा परिवारबाट नै सामुहिकरुपमा छलफल हुनुपर्छ भन्ने मान्यता राखिन्छ ।

Love Land, Jeju Island, South Korea

सायद यही सोचको कारण होला दक्षिण कोरियामा एउटा यस्तो पार्क छ जहाँ जताततै यौनका भावहरु झल्कन्छन् । सन २००७ देखि सञ्चालनमा आएको उक्त पार्क मा यौनक्रिडामा मस्त भएका मुर्तीहरु नै रहेका छन् । जनु हत्तपत्त देख्दा हरकोही जिब्रो नै टोक्ने खाल्का छन् ।

001422373e1911392dcc07

जहाँ यौन क्रिडा गरिरहेको , मुख मैथुन गरेको र पुरुषका लिंगहरु भएका थुप्रै मुर्तीहरु छन् । रोचक कुरा त के छ भने उक्त पार्क घुम्न आउने मध्ये ६० प्रतिशत युवती नै हुने गरेको समाचारमा जनाइएको छ । उक्त पार्क घुम्न अहिले देश विदेशबाट पर्यटक हरु पनि आउने गर्छन ।

001422373e1911392dd712

दक्षिण कोरियामा एउटा लोककथा छ । त्यसअनुसार हुनेवाला बेहुलीलाई किनारमा छाडेर एउटा युवक माछा मार्न भनेर नदिमा जान्छ । त्यतिकैमा त्यहाँ हुरी चल्छ । हुरीले हुत्याएर युवतीलाई नदिमा खसाल्छ र उनको मृत्यु हुन्छ ।

011481563c12e1f8f63743aded2ef6ef

कुमारी अवस्थामा रहेकी उनको मनमा अनेक उमंग र उत्साह हुन्छन्, जसले उनको मृत्युसँगै अमरत्व प्राप्त गर्छन यसैलाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुसी भनिन्छ ।यही भाव झल्काउन पार्क निर्माण गरिएको हो । एजेन्सीको सहयोगमा

57160337dd1a2_PENC

92320981

4221396001_5652933399001_5652932742001-vs

130913063008-thumbnail_P1270603

collegehumor.901b9a78ed0e304ce2f13fcaa74ee521

sexpark

the-south-korean-love-industry-169-1423139916

00002d7a_big

19761599_239174463257830_4841252329636233216_n

The post यौनमय पार्कमा यौनक्रिडाका झलक , घुम्न आउनेमा युवती नै बढि (तस्बिर सहित) appeared first on Taja nepali news.

http://ift.tt/2kz6t66
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.