नमस्कार! आदरणीय दर्शक र श्रोताहरुमा ।आजभन्दा केही दिन् अगाडीको स्कट नेपाल डटकमको लाईभ बसाईमा मैले हाम्री नेपाली चेली स्वर्गीय अष्टमी गुरुङ्, एक होनहार पत्रकार, हामी नेपाली जनताका हीरो रवि लामीछाने र मानसिक सन्तुलन् गुमाएर मैले के कुरा बोल्न हुन्छ? र के कुरा बोल्न हुँदैन भन्ने समेत् दिमाग नभएका, तर आफूलाई यो राष्ट्रका कुनै एक विवेकशील नेताभन्दा कम्तीको नसम्झीने, झोले नेता मुकुन्द घिमिरेका बारेमा गीत बनाएको थिएँ।आज म अर्को प्रसंग जोड्न चाहँन्छु।हामी तीन् करोड नेपाली जनताका ढुकढुकी, र आफ्नो पत्रकारिताका माध्यम बाटै भ्रष्टाचार, अनियमितता, कालो बजारी, र तस्करी जस्ता अपराधिक कृयाकलापको खुलेरै पर्दाफास गर्ने, अर्का एक् स्वाभिमानी पत्रकार प्रेम बानीयाँ पनि हाम्रा रवि लामीछानेभन्दा कम् थिएनन्। आखिर किन गए त प्रेम बानीयाँ अमेरिका? यो सबै जान्नका लागि यो भिडियोमा क्लिक् गर्नुहोस्!!!
The post देशमा एक्लै भाका छन् रबि छिट्टै आउ है प्रेम रबिलाइ सघाउन !! करोड़ो नेपाली हरुको मन छुने भिडियो सहित appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.