यी हुन् साउथ सुपरस्टारका छोरीहरु

एजेन्सी, साउथ फिल्मले मुलधारको भनिएको बलिउड फिल्मलाई निकै कडा चुनौती दिईरहेको छ । पछिल्लो समय साउथ फिल्मलाई हिन्दीमा डब्ब गरेर फिल्म हाल सम्म पुर्याउन बितरकहरु तछाडमछाड गरिरहेका छन् । साउथ फिल्मका अभिनेता तथा अभिनेत्रीहरुको स्टार् डम् कुनै बलिउडका स्टारहरुको भन्दा कम छैन ।

यस्तै बलिउडका स्टारका छोरा-छोरी जति चर्चा मिडियामा हुने गर्दछ तर बलिउडको तुलनामा साउथ स्टारका छोरा-छोरीको चर्चा कमहुने गर्दछ । मुलधारे  मिडिय कम चर्चा भएपनि स्थानीय मिडियामा भने उनीहरुको क्रियाकलापका खबर बेला बेलामा आउने गर्दछ । आज हामी चर्चा गर्ने छौ  साउथ स्टारका छोरीको बारेमा ।

अक्षिता विक्रम

अक्षिता विक्रम  साउथ सुपरस्टार विक्रमकी छोरी हुन् ।   पिता जस्तै फिल्म क्षेत्रमा  नरोजेकि उनिले सामाजिक अभियन्ता भएर काम गर्ने गर्दछिन । अनाथ बालबालिका र सडक बालबालिकाको लागि काम गर्ने उनले केहि समय पहिले  विवाह गरेकी थिइन् ।

विस्मया मोहनलाल

विस्मया मोहनलाल चर्चित  सुपरस्टार मोहनलालकी छोरी हुन् । विस्मया एक सफल फेसन  डिजाइन हुन् ।

श्रुति हसन

श्रुति हसन चर्चित निर्देशक तथा अभिनेता कमल हासनकी छोरी हुन् । बलिउड देखि साउथ फिल्ममा राम्रो अभिनेत्रीको रुपमा उदाएको छन् ।सन् २००७ मा  ‘लक’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

अक्षरा हसन

अक्षरा हसन चर्चित निर्देशक तथा अभिनेता कमल हासनकी कान्छी छोरी हुन् ।  समितावबाट बलिउड डेब्यु गरेकी अक्षरा हसन फिल्ममा खासै जम्म सकेकी छैनन । medianp

The post यी हुन् साउथ सुपरस्टारका छोरीहरु appeared first on Taja nepali news.

http://ift.tt/2Ck7MNH
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.