इटहरी । सुनसरीकाे चारवटै निर्वाचन क्षेत्रकाे मत गणना जारी रहदा हालै सार्वजनिक भएकाे प्रतिनिधि सभा तर्फकाे पछिल्लाे मत परिणाम अनुसार सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेद्वार तथा उपप्रधानमन्त्री बिजय कुमार गच्छदारलार्इ फराकिलाे मतान्तरले पछि पार्दै बाम गठबन्धनकी उम्मेद्वार एमाले नेतृ भगवती चाैधरी बिजयी नजिक पुगेकी छिन ।
निर्वाचन अायाेगकाे कार्यालय सुनसरीले दिएकाे पछिल्लाे मत परणाम अनुसार एमालेकी उम्मेद्वार भगवती चाैधरीले १६ हजार १२२ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छिन भने उपप्रधान मन्त्री तथा कांग्रेसका उम्मेद्वार गच्छदारले १३ हजार ८७७ मत प्राप्त गर्दै एमालेकी उम्मेद्वारलाृइ पछ्याइरहेका छन ।
मत गणनाकाे सुरूवाती अवस्थामै अग्रस्थानमा रहनुभएकी एमाले नेतृ चाैधरी सुनसरी ३मा निकै चर्चित र समाजसेवीकाे रूपमा चिनि दै अाएकी छिन । यसैगरी पटक पटक ३ नं क्षेत्रबाट बिजयी हासिल गर्दै अाएका उपप्रधानमन्त्री गच्छदारलाृइ साे क्षेत्रमा हेभिवेटकाे रूपमा हेरीदै अाएकाे छ ।
The post सुनसरी ३ बाट गच्छदारलार्इ फराकिलाे मतान्तरले पछि पार्दै भगवती बिजयी नजिक appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.