इशा गुरुङको पहलमा अष्टमीको परिवारलाई आर्थिक सहयोग, रवि लामीछानेपनि उपस्थित

एच.बी ताम्राकार , जापान । इशा गुरुङको पहलमा अष्टमीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । रवि लामीछानेको उपस्थितिमा १ लाख २० हज़ार रक़म आज हस्तान्तरण गरिएको हो ।

युएईको राजधानी आबुधाबीस्थित एक किल्नीङ कंम्पनीमा कार्यरत गोर्खाकी नेपाली चेली ‘अष्टमी गुरुङ’ले आत्महत्या गर्नुको कारण बारे सिधाकुरा जनतासंग कार्यक्रममा प्रसारण भएपछी उक्त घटनाको गहिराई सम्म पुगेको थियो ।

पिडित परिवारलाई आर्थिक सहयोग गर्न इशाले अभियान थालेकी थिइन ।ईसा गुरुङ्कै पहलमा १ लाख २० हज़ार रक़म उठेको छ । पत्रकार रबी लामीछानेलाई उनकै दिदि मार्फत आज अष्टमी गुरूङ्गको आमालाइ सिधा कुरा जनतासंगको अफिसमै गएर हस्तान्तर गरिएको हो ।

ईसाले सामाजिक संञ्जालमा लेख्दै भनिन् ‘सम्पुर्ण सहयोगी मनहरूलाइ कोटी-कोटी धन्यबाद दिन चाहान्छु साथै रबी जी र धात्री दिदि लाइ पनि मुरी मुरी धन्यबाद ‘

आत्महत्या गरेर दाहसंस्कार सम्म गरिसकेपछी मृतक अष्टमी गुरुङका दाईले अष्टमीले आत्महत्या गर्नुभन्दा अगाडी उनकै मोबाइलमा रेकर्ड गरेको भिडियो टेप फेला पारेर न्युज २४ टेलिभिजनलाई घटनाको बारेमा जानकारी गरायपछी घटना एकाएक चर्चामा आएको थियो।

गुरुङ भाषामा रेकर्ड गरिएको उक्त भिडियोमा अष्टमिले आफुलाई कम्पनीकै एक सुपरभाईजरले बलात्कार गरेकै कारण आत्महत्या गर्न बाध्य भएको बताएकी छिन्। सोही घटनालाई लिएर मृतक गुरुङको परिवारलाई समेत भेटेका रबि लामिछानेले दोषीलाई कानुनको जिम्मा लगाएर परिवारलाई न्याय दिलाई छाड्ने भन्दै युएई आईपुगेका थिए । osnepal बाट

The post इशा गुरुङको पहलमा अष्टमीको परिवारलाई आर्थिक सहयोग, रवि लामीछानेपनि उपस्थित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.