बोतल झै कम्मर भएकी युवती, जसलाई देखेर मानिस छक्क पर्छन्

एजेन्सी, संसारका सबै केटी पतलो देखिन चाहन्छन् । ताकी मानिसहरुले उनको फिगरको तारिफ गरुन । एक युवतीले आफ्नो फिगर यसरी मेन्टेन गरेकी छन् की उनलाई देखेर मानिसहरु छक्क पर्छन ।

फिगर बनाउन युवतीहरुले धेरै पसिना बगाउने गर्छन । यी युवतीले यती पसिना बगाएकी छन् की उनको कम्मर बोतल जस्तै छ । शरिरका अन्य अंग मोटै देखिएपनि कम्मर भने निकै पातलो छ । यी युवती भनेज्वेलाकी मोडल एलेइरा एजेन्डानो हुन् । ६ बर्षको कडा मेहनतपछि उनको कम्मर यस्तो भएको हो ।

संसारकै सबैभन्दा अलग देखिका लागि उनले आफ्नो कम्मर २० इन्चको बनाएकी छन् । पतलो कम्मर बनाउनका लागि उनले २३ घण्टा टाइट कपडा लगाउथिन् । उनले २० पटक भन्दा बढी सर्जरी समेत गराएकी छन् । १९ बर्षको उमेरमा उनले पहिलो पटक छातीको सर्जरी गराएकी थिइन् । उनी परफेक्ट फिगरका माध्यमबाट संसारभर चिनिनँ चाहेको बताउँछिन् । आफ्नो फिगरसँग गहिरो प्रेम भएको उनको भनाई छ । एजेन्सी

The post बोतल झै कम्मर भएकी युवती, जसलाई देखेर मानिस छक्क पर्छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.