एजेन्सी । भारतीय हास्यकलाकार भारती सिंह विवाह बन्धनमा बाधिएकी छन् ।
उनले हिन्दु परम्परा अनुसार हर्ष लिम्बाचियासँग गोवामा डिसेम्बर तीनमा लगनगाँठोमा कसिएकी हुन् । उनको विवाह समारोहमा चारतका चर्चित कलाकारहरुको पनि उपस्थित रहेको थियो ।
The post हिन्दु परम्परा अनुसार बिहे गरिन भारतीले, को हन् उनका श्रीमान appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.