भर्खरै डिभोर्स भएकी रीमा नबनितको अङ्गालोमा बाधिइन्

अनिल श्रेष्ठ

विराटनगर । गायिका रस्मी अमात्यले गाएको ‘बिस्तारै बिस्तारै …. बोल गीको म्यूजिक भिडियको छायाँकन पुरा भएको छ । उक्त गीतमा नायिका तथा भिजे रिमा विश्वकर्मा र नबनित प्रधानले अभिनय गरेका छन् ।

विराटनगरको जैन भवनमा छायाँकन गरीएको म्यूजिक भिडियोको निर्देशन अभिनेता जतिन तम्राकारले गरेका हुन् । ‘पुषको सुरुवातदेखि नै बढेको जाडोमा गरेको छायाँकन एकदमै रमाईलो भयो,’ निर्देशन जतिनले भने, ‘रिमा र नबनित एक अर्काको माया मा डुबेको दृष्य मनछुने छ ।’ उक्त गीत माया प्रमेमा आधरीत छ । रिमाले पहिलो पटक पूर्वी सहरमा आएर म्यूजिक भिडियोको छायाँकन गरिएको बताइएको छ । पूर्वमा आएर शुटिङ को यो अनुभब रहेको उनले बताइन् । नव कलाकार नबनित लाई पनि नायिका रिमा सँग को स्किन शेर गर्न निकै सजिलो भएको बताए । भुपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियोमा कोरियोग्राफी समिक्छ्या कार्कीले गरेकी छिन् ।

स्रोता दर्शकको मन छुने गीत तयार पारीएको र म्यूजिक भिडियोसमेत राम्रो बनेकोले दर्शकले रुचाउने गायिका रस्मी अमात्यले बताइन् । – Blast Times

The post भर्खरै डिभोर्स भएकी रीमा नबनितको अङ्गालोमा बाधिइन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.