ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल विजयी, अब गृहमन्त्री हुने

ललितपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल विजयी भका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणालाई पन्छाएर विजयी भएका हुन् ।

केही समयअघि प्रहरी नायव महानिरीक्षकबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका सिलवाललाई पार्टी प्रवेश गरेलगत्तै एमालेले टिकट दिएको थियो ।

२०७० मा ३ वटै निर्वाचन क्षेत्र जितेको कांग्रेसले यो पल्ट दुई क्षेत्र गुमाइसकेको छ । नतिजा आउन बाँकी रहेको ललितपुर १ मा पनि नेकपा एमालेका उम्मेदवार तथा पूर्व डिआइजी नवराज सिलवाल अगाडि रहेकाछन् ।

यसअघि ललितपुर ३ मा माओवादी नेतृ पम्फा भुषाल विजयी भएकी छन् । उनले २४ हजार ३६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरेका थिए ।

The post ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल विजयी, अब गृहमन्त्री हुने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.