ललितपुरमा उल्टियो नतिजा, अमात्यको दिनभरको अग्रता तोड्दै माओवादीकी पम्फा भुसाल अगाडि

काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ मा नतिजा उल्टिएको छ । यहाँ आज बिहानदेखि लगातार अग्रता लिइरहेका कांग्रेसका मदनबहादुर अमात्यको अग्रता तोडिएको छ ।
ललितपुर ३ मा अहिले बाम गठबन्धनकी पम्फा भुसाल अगाडि आएकी छिन् । उनले कांग्रृसका अमात्यलाई १ सय ७६ मतले पछि पारेकी छिन् । अहिले भुसालको ८ हजार ९ सय ६९ मत छ । कांग्रेसका मदनबहादुर अमात्यको ८ हजार ७ सय ९३ मत छ ।

The post ललितपुरमा उल्टियो नतिजा, अमात्यको दिनभरको अग्रता तोड्दै माओवादीकी पम्फा भुसाल अगाडि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.