मोरङको ५ नम्बर क्षेत्रबाट भर्खरै प्राप्त खबर अनुसार नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डितले कांग्रेसका शेखर कोइरालाललाई ११ सय भन्दा बढी मतले अग्रता लिएका छन्।
पण्डितका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा. शेखर कोइरालाले ६६४६ मत ल्याएका छन्। अहिलेसम्म १७ हजार ११२ मत गनिइसकेको छ।
The post कांग्रेसको गढमा लालबाबु पण्डितको शानदार अग्रता, राष्टबादी छविका पण्डितको यस्तो छ परिणाम appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.