नानी च्यापेर झाडु लगाउने यी युवतीको भाइरल भयो

अहिले सामाजिक संजालले सडकका मान्छेलाई ‘हिरो’ बनाउन थालेको छ । कहिले तरकारीवाली, कहिले चियावाला । यस्तै, अहिले एक युवतीको फोटो भाइरल भएको छ ।

ती युवती नीलो जिन्स लगाएर, छातीमा बच्चालाई च्यापेर झाडु लगाइरहेकी छिन् । आखिर को हुन् उनी ? अनि किन भाइरल भइरहेको छ उनको फोटो ?
यो फोटो एकजना भारतीय युवती हो । उनी ‘स्वच्छ मंगलुरु अभियान’ अन्तर्गत सडकको सरसफाइमा सरिक भएकी हुन् । उनको नाम सुधीक्षा किरण हो ।

कर्नाटकका पूर्व मुख्यमन्त्री एवं प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका क्याबिनेट मन्त्री सदानन्द गौडले उक्त फोटो हाइलाइट गरेपछि सोसल मिडियामा भाइरल भएको हो ।

उनीहरूले ती युवतीलाई ‘असली मिस इन्डिया’ भनी तारिफ गरेका छन् । एजेन्सी

The post नानी च्यापेर झाडु लगाउने यी युवतीको भाइरल भयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.