काठमाडौं – देशै भर बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच कडा प्रतिस्पर्धा देखिदा काठमाडौं निर्वाचन क्षेत्र नं. १ को प्रारम्भिक मत परिणाममा भने बाम गठबन्धका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी देखिएका छैनन्।
३ हजार मत गणना भइसक्दा अग्रता कायम गरेका प्रकाशमानलाई विवेकशील साझाका रविन्द्र मिश्रले पच्छ्याएका छन्। सिंहले १७ सय ७ मत लिएर अग्रता कायम गर्दा रवीन्द्र मिश्र १ हजार ९६ मत प्राप्त गरेका छन्। बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अनिल शर्माले ६ सय ५७ मत ल्याएका छन्।
The post काठमाडौं १ को ताजा मतपरिणाम, प्रकाशमानलाई पच्छ्याउँदै रविन्द्र मिश्र appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.