पत्रकार रवि लामिछीने एक चर्चित अनुहार हो । उनको पहलमा भइरहेका पछिल्लो कामहरुले नेपालीहरु अत्यन्तै आशावादी छन ।आत्महत्या गर्नुअघि आफुलाई कसैले आत्महत्याको अवस्थामा पुर्याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेकर्ड गरेकी यी युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन् ।अस्टमीले आत्महत्या गरेका भनिए पनि उनले मर्नुअघि रेकर्ड गरिएको भिडियोको आधारमा उनको हत्या गरिएको वा आत्महत्याका लागि बाध्य पारेको देखिन्छ ।
रवि गोरखामा पुगेर भने ‘मलाई थाहा छ आमा तिमी निदाएकी छैनौ। आज म पनि निदाएको छैन। नरोउ आमा, तिम्री छोरीको हत्यारा पत्ता लगएर त्यसलाई कानूनको जिम्मा लगाएर म फेरि यो गाउँमा आउछु, तिमीलाई भेट्न। यसलाई तिम्रो यो छोराको वचन सन्म्झनु।’ एक युवकले रबि लामिछाने प्रति गित बनाएर मनका कुरा यसरि पोखेका छन् , तल भिडियोमा हेर्नुहोला । भिडियो यहाँ बाट हेर्नुहोला :
The post रबि लामिछानेलाइ एक युवकले गित बाट यस्तो भनेपछि (भिडियो सहित ) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.