कलाकार नभएको भए डाक्टर  बन्थे :एलिसा राई

मोडल एलिसा राईसँग गरिएका केहि सिधा प्रश्न :

तीन सेक्सी नायिका :
साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की, नम्रता श्रेष्ठ

तीन सेक्सी नायक :
अनमोल केसी, भुवन केसी, आर्यन सिग्देल

कलाकार बन्ने प्रेरणा :
गौरी मल्ल, कृष्टि मैनाली

मनपर्ने निर्देशक :
विशाल भण्डारी, निकेश खड्का, नितिन चन्द

मन पर्ने आफ्ना तीन भिडियो :
ज्ञान सुब्बाको हिउँदको घाम संजीव पराजुली र टिका प्रसाईंको नाइँ मलाई थाहा छैन । तारा लक्सम लिम्बुको ‘चुम्बकै हौ कि तिमी त’

भिडियोमाध काम गर्दा ध्यान दिने पहिलो कुरा :
को–एक्टर

आफ्नो मन पर्ने अंग :
आई ब्रो

कलाकार नभएको भए :
डाक्टर ।

अबको दस वर्षपछि हामीले एलिसालाई कहाँ पाउँछौं ? :
दर्शकहरूप्रति इमान्दार अनि उनीहरूकै रोजाइको कलाकारका रूपमा अभिनयमा रमाइरहेकी हुन्छु ।

हङकङलाई सम्झने तीन कारण :
फेसन, खाना अनि यहाँका नेपाली दाजुभाइहरूको माया ।

The post कलाकार नभएको भए डाक्टर  बन्थे :एलिसा राई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.