महानायक राजेशसँग उनकी आमा, यसरी भएको थियो मृत्यु (फोटोहरु)

महानायक राजेश हमालले आफ्नी ममतामयी माता रेणु केसी हमाललाई सम्झिएका छन् । केहि समयअघि आमासँगका तस्विरहरु सामाजिक संजालमा अपलोड गर्दै महानायक हमालले आमालाई सम्झिएका हुन् । सामाजिक संजालमा उनले आफ्नो आमासँगको चारवटा फोटोहरु अपलोड गरेका छन् । फोटो अपलोड गर्दै महानायक हमाल लेख्छन्, ‘आमालाई सम्झिदैँ….चलचित्र गर्नु अगाडी आमा सँग’ ।

केहि समय अगाडी राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रममा पनि नायक हमालले आफ्नी आमालाई सम्झिएका थिए । कार्यक्रममा हमालले आमाको मृत्युको कारणबारे पनि स्पस्ट पारेका थिए । ‘बुवाको मृत्युको कारण आमालाई ड्रिप्रेसन भएको र आमाले एकदमै धेरै चुरोट सेवन गर्न थाल्नुभयो ।’ हमालले भने, ‘चुरोट र डिप्रेसनको कारण आमाको मृत्यु भयो ।’ हेरौँ राजेशको आमासँगको फोटोहरुः

 

 

 

 

 

gazzabkoonline बाट

The post महानायक राजेशसँग उनकी आमा, यसरी भएको थियो मृत्यु (फोटोहरु) appeared first on Taja nepali news.

http://ift.tt/2AKIFTB
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.