विश्वकै नराम्री भएका कारण चर्चामा छिन् यि महिला, थाहा पाउनुहोस् उनका बारेमा यस्तो रोचक तथ्य

एजेन्सी । संसार सँधै राम्रो र राम्राका पछि मात्रै कुदिरहन्छ । जसरी पानी आरालोतिर बग्छ त्यसरी नै मानवीय स्वभाव सँधै आफ्नै र राम्राकातिर लाग्नु प्राकृतिक जस्तै मानिन्छ । नराम्रालाई कसले भुलेर पनि हेर्दैनन् र वास्ता पनि गर्दैनन् ।

तर अमेरिकाकी २८ वर्षिया लीसी वेलास्‍केज संसारकै सबैभन्दा नराम्री भएका कारण चर्चामा छिन् । उनलाई नराम्रोको ट्याग लाग्नुको मुख्य करण हो उनलाई लागेको गम्भिर रोग ।
नियोनेटेल प्रोजेनराडयको रोगको प्रभावका कारण उनी दिनानुदिन नराम्री र कुरुप बन्दै गइरहेकी छिन् ।

आफ्नो गम्भिर रोगका कारण दिनानुदिन कुरुप बन्दै गइरहेकी लीसी वेलास्‍केज एक मोटिवेशनल स्‍पीकर पनि हुन् ।आँफु नराम्री भएर के भो उनी संसारलाई राम्रो नजरले हेछ्र्रिन् । जसका कारण यो संसार उनका लागी अति सुन्दर छ ।

The post विश्वकै नराम्री भएका कारण चर्चामा छिन् यि महिला, थाहा पाउनुहोस् उनका बारेमा यस्तो रोचक तथ्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.