काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा आबद्द थुप्रै अभिनेता अभिनेत्रीहरुले चर्चा बटुल्दै गरेको अवस्थामा यतिबेला सुष्मा कार्कीका केही फोटोले सोसल मिडियामा आतंक मच्चाएको छ र त्यही फोटोको कारण उनी चर्चाको शिखरमा पुगेकी छिन। अभिनेत्री सुष्मा कार्कीलाई यस अघि पनि बिकिनी र अर्धनग्न स्थितिमा दर्शक नदेखेको भने होइन। तर हालको बिकिनी अवतारमा भने उनी निकै नै कामुक र सुन्दर पनि देखिन्छ।
हालसालै कारण, हालैमात्र उनले, पाँच तारे होटलको स्विमिङ पूलमा पौडिदा खिचेका तस्बिरहर रहेका छन् ।रातो विकिनीमा अनेक तस्बिरहरु खिचेकी सुष्मालाई अभिनय भन्दा यस्तै बोल्ड शैलीले बढी प्रसिद्ध बनाएको भनाई छ ।तसर्थ, चलचित्रमा पनि सुष्मालाई दर्शकले नायिका भन्दा आइटम गर्लको रुपमा बढी रुचाए । अभिनय भन्दा आइटम गीतमा बोल्ड बनेकी सुष्माले फोटोसुटका क्रममा विकिनीमा आफ्नो जवानी शो गरिन् ।
तर, पछिल्लो पटक चलचित्रमा अहिले उनको सक्रियता पहिलेको जस्तो छैन । किनभने सुष्मालाई लिएर निर्माताले जोखिम मोल्न चाहदैनन् । तर सुष्मा भने फेसबुकमा बिन्दास शैलीमा तस्बिर राखेरै मस्त छिन् ।सुष्माको यस्तो क्रियाकलापले गर्दा दर्शकले फेरि उनलाई पर्दामा देख्न पाउलान् कि नपाउलान् भन्ने विषय महत्वपूर्ण बनेको छ ।
The post स्विमिङ पूलमा सुष्मा कार्कीको बिकिनी अवतार यस्तो appeared first on Taja nepali news.
http://ift.tt/2yCCvCt
Post a Comment
Thanks.