शुक्रवारको दिन यी १३ काम गर्नुहोस्, सफलताको शिखर चुम्नुहोस्

शुक्र, ग्रहमा सबैभन्दा चम्किलो र प्रेमको प्रतिक हो । आफ्नो जीवनसाथीलाई कष्ट दिनु, कुनैपनि प्रकारको फोहोर वस्त्र लगाउनु, घरमा फोहोर एवम् फाटेकोको पुरानो वस्त्र राख्नाले शुभ-अशुभ फल दिन्छ । शुक्र ग्रह भोग-विलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । मूत्राशय, चर्म सम्बन्धि रोगहरूसँग यसको सिधा सम्बन्ध हुन्छ ।

-आफ्नो भोजनलाई जुठो बनाउनु अघि केही भाग गाईको लागि निकाल्नुहोस् ।

-शुक्रवार सेतो वस्त्र धारण गर्नुहोस् ।

-चाँदी, चामल, दूध, दही, सेतो चन्दन, सेतो वस्त्र तथा सुगन्धित पदार्थ कुनै पुजारीको श्रीमतीलाई दान गर्नुहोस् ।

-घरमा तुलसीको वृक्ष लगाउनुहोस् र यसको पुजा गर्नुहोस् ।

-सेतो चन्दनको टिका लगाउनुहोस् ।

-पानीमा चन्दन मिलाएर स्नान गर्नुहोस् ।

-चाँदीको टुक्रा या चन्दनको लठ्ठी नदी या नहरमा बगाउनुहोस् ।

-सुगन्धित पदार्थको प्रयोग गर्नुहोस् ।

-शुक्रवारको दिन व्रत राख्नुहोस् ।

-खिरलाई काग र गरिबलाई खुवाउनुहोस् ।

-शुक्रवारको दिन सेतो गाईलाई मुछेको पिठो खुवाउनु पर्दछ ।

-कोही खराब आँखा भएका व्यक्तिलाई सेतो वस्त्र एवम् सेतो मिष्ठान्न भोजन दान गर्नुहोस् ।

-शुक्र बलियो हुँदा सिलाएको सुन्दर वस्त्र, सेन्ट(परफ्यूम) र आभूषण उपहारमा दिनु हुँदैन । शुक्र सँग सम्बन्धित वस्तुहरू जस्तै सुगन्ध, घीउ र सुगन्धित तेलको प्रयोग गर्नु हुँदैन ।

The post शुक्रवारको दिन यी १३ काम गर्नुहोस्, सफलताको शिखर चुम्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.