सोलुखुम्बु : चिसो बढेसँगै सल्लेरी च्याल्सा विद्युत् कम्पनीबाट वितरित बिजुलीले माग धान्न नसकेपछि सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आइतबारदेखि लोडसेडिङ हुने भएको छ।
चिसो बढ्दै गएपछि साँझ र बिहानको समयमा विद्युतीय खपत बढेपछी लोडसेडिङको समय बढेको कम्पनीका निमित्त प्रमुख रामेश्वर मास्केले जानकारी दिए।
कम्पनीले जाडोको समयमा आवश्यकता भन्दा बढी विद्युत खपत हुने सामग्रीको प्रयोग नगर्न समेत उपभोक्तालाई आग्रह गरेको छ ।
सल्लेरी च्याल्सा कम्पनी ६ सय ३३ किलोवाट क्षमता रहेको छ ।
The post फेरी आज देखी लोड्सेडिङ् हुने … appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.