यी हुन् चिर्चित बलिउड अभिनेत्रीका आमाहरु, जसको सुन्दरताको करोडौ फ्यान !

एजेन्सी, बलिउडमा  स्टारडम पाउनका निमित कलाकारले लामो संघर्ष र मेहनत गर्नु पर्ने हुन्छ । चर्चित बलिउड कलाकारको फ्यान फ्लोइंग पनि  कुनै हलिउड स्टार भन्दा कम छैन । नाम र दाम दुवै कमाएका बलिउडका अभिनेत्रीको सुन्दरताको जति तारिफ हुने गर्दछ त्यतिनै उनिहरुको स्टाइलको चर्चा हुने गर्दछ ।

करोडौ फ्यान फ्लोइंग रहेका बलिउड अभिनेत्रीका आमाहरुको पनि फ्यानको  कमि छैन । बलिउडका केहि अभिनेत्रीका आमाहरुको सुन्दरताको चर्चाले माया नगरी बेला-बेलामा तात्ने गरेको छ  । आज हामी चर्चा गर्ने छौ बलिउडका चर्चित अभिनेत्रीको आमाको बारेमा जसको सुन्दरताले बलिउडका अन्य अभिनेत्रीको सुन्दरतालाई समेत माथ दिन्छ ।

१. श्रद्धा कपुर र शिवांगी कोल्हापुरी कपुर

 

२. उर्वशी रौतेला र मीरा रौतेला

३. एलीयाना डी क्रूज़ र समीरा डी क्रूज़

४. अथिया सेट्टी र माना सेट्टी

The post यी हुन् चिर्चित बलिउड अभिनेत्रीका आमाहरु, जसको सुन्दरताको करोडौ फ्यान ! appeared first on Taja nepali news.

http://ift.tt/2l0a39M
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.