नियमित र समय मिलाएर गरिने सेक्सका छन् यस्ता अचम्मका फाइदा, पढेपछि तपाई अचम्मित मात्रै होइन उत्साहित पनि बन्नुहुनेछ

काठमाडाैँ – शारीरिक सम्पर्कका बारेमा मानिसहरू खुलेर बहस गर्न चाहँदैनन् । कतिपय सेक्सबारेको समस्यासमेत बताउन नसक्दा गम्भीर रोगको सिकार पनि भइरहेका हुन्छन् । तर, शारीरिक सम्बन्ध मानिसका लागि आवश्यक त छ नै, यसले स्वास्थ्यमा अनेकौँ फाइदा पनि पुर्‍याउने गरेको अनुसन्धानले देखाएको छ । शारीरिक सम्बन्धले स्किन र कपाललाई समेत सुन्दर र चम्किलो बनाउन भूमिका खेल्ने एक अनुसन्धानले देखाएको छ ।

डन्डिफोरबाट छुटकारा
शारीरिक सम्पर्कका कारण शरीरमा हर्मोनको तह सन्तुलित हुन्छ । जसकारण मनिसलाई डन्डिफोरको तनावबाट मुक्त हुन मद्दत मिल्छ ।

स्किनमा चमक
शारीरिक सम्पर्कले स्किनलाई ग्लोइङ राख्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, यस्तो क्रियाकलापले शरीरको रक्तसञ्चारमा तीव्रता ल्याउँछ । जसकारण स्किनमा अक्सिजन सञ्चार हुने गर्छ र स्किन ग्लोइङ रहिरहन मद्दत पुग्छ ।

चम्किलो कपाल
शारीरिक सम्पर्कको समय उत्पन्न हुने हर्मोनले मानिसलाई एक्साइटेड मात्र बनाउँदैन, लामो समयसम्म कपाल चम्किलो रहिरहन पनि मद्दत पुग्छ । अनुसन्धान भन्छ कि शारीरिक सम्पर्कले शरीरमा पोषण ग्रहण गर्ने क्षमता बढाउँदै लैजान्छ र मेटाबोलिजमलाई बलियो बनाउँछ । जसकारण कपालमा साइनिङ आउँछ ।

फ्रेसनेस
शारीरिक सम्पर्कले शरीरमा हर्मोनलाई सन्तुलित गर्दै इड्रोफिन अर्थात् हिप्पी हर्मोनको समेत रिलिज गर्छ । यस्तो हर्मोनले स्किनलाई क्लियर र फ्रेस बनाउन मद्दत गर्छ । नयाँ पत्रिकाले छापेको छ ।

रिंकल्स चट
अनुहारमा रिंकल्स कम हुनका लागि महँगो क्रिमले मात्र भूमिका खेलेको हुँदैन । किनभने शारीरिक सम्पर्कले पनि अनुहारमा भएको रिंकल्स हटाउन मद्दत गरिरहेको हुन सक्छ । शारीरिक सम्पर्कले शरीरमा कोलेजन हर्मोन बढाएर अनुहारलाई इलास्टिसिटी बनाउँछ । जसकारण मानिसले रिंकल्सको समस्याबाट पनि छुटकारा पाउँछ ।

The post नियमित र समय मिलाएर गरिने सेक्सका छन् यस्ता अचम्मका फाइदा, पढेपछि तपाई अचम्मित मात्रै होइन उत्साहित पनि बन्नुहुनेछ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.