काठमाडौं, २ पुस । संसारका ठूला ठूला विद्वा पनि अहिले मान्छन् नी संगीत केवल मनोरन्जनको चिज मात्रै होइन्, यो एक थेरापी हो । जसले मानिसलाई स्वस्थ बनाउँछ । सायद कोही पनि छैन संगीतसँग उसको लगाव छैन ।
संगीतको भेरायटी हेरेर मानिसहरु अलग–अलग किसिमका गीत मन पराउँछन् । भारतमा सबैभन्दा बढी फिल्म गीत रुचाउँछन् । गुगलले भारतका २०१७ मा सबैभन्दा बढी सर्च गरिएका गीतहरुको सूची सार्जजनिक गरेको छ ।
हेर्नुहोस सूची
१०. मिले हो तुम हमको
९. मुबाराकां
८. शेप अफ यू
७. काबिल
६. डिंग ड्याङ
५.राबता
४. दिल लिया गल्लां
३. डेस्पेसिटो
२. मेरे रश्के कमर
१. हवा हवा
एजेन्सी
The post २०१७ मा गुगलमा सबैभन्दा बढी सर्च गरिएका १० गीत (भिडियो) – appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.