गोरखा । गोरखा क्षेत्र नम्बर २ को ताजा परिणाम सार्वजनिक भएको छ । अहिले ८३०ले बाबुराम भट्टराइ अगाडी छन् भने वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले ७६६मा रहेका छन।
यहाँ कांग्रेसको समर्थनमा उम्मेदवार बनेका नयाँशक्ति नेपालका बाबुराम भट्टराईले ८३० मत ल्याउँदा वाम गठबन्धनका नारायणकाजीले ७६६ मत ल्याएका छन् ।
The post बाबुराम भट्टराईले हाने नारायणकाजीलाइ नराम्रो झड्का भारी मतान्तरले अगाडि appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.