चन्दा दाहाल हाल सम्मकै निकै सेक्सि गित कम्बर लच्किएपछि ( भिडियो सहित )

नेपाली लोक गितको विधामा सधर्षरत गायक प्रशान्त ओलीको सुमधुर अवाजमा एकल एल्बम लचक्क कम्वर आजबाट बजारमा प्रियसी म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ । माया प्रेमका भावलाई रोमान्चक रुपमा गितको भिडियोमा समेटिएको छ । सुन्दर रुपमा रहेकी चन्दा दाहाललाई पश्चिमको मायालुले आफनो प्रेमीका बन्नको लागी गित मार्फत ब्यक्त गरिएको छ । चन्दालाई आफनो बनाउनको लागी सहयोग गर्नको लागी ओम श्रेष्ठ , राजन, उजयले निकै मेहनत गरेका छन ।

मायाको अभावमा प्रेमीकाको खोजीमा रहेका उनीहरुले आफनो मायाको पासोमा बाध्नको हरपल प्रयासरत रहेका छन । चन्दाको प्रेममा रहेका उनीहरु जिवनमा निकै मायामा निकै अपरिपक्क रहेको देख्न सकिन्छ । लाईफमा हुने रोचक दृष्यहरु समेटिएको यो गितलाई प्रशान्त ओली ले स्वर भरेका छन भने प्रशान्तले नै संगित , शब्द तथा लय गरेका छन । अनिश लामाको निर्देशनमा तयार परिएको भिडियोलाई मुकेश हुमागाईँ ले छायाँकन गरेका हुन भने अविनास डिसिले सम्पादन गरेका छन । भिडियोमा चन्दा दाहाल,ओम , राजन , उदयको अभिनय रहेको छ । भिडियो हेर्न तल क्लिक गनुहोला

The post चन्दा दाहाल हाल सम्मकै निकै सेक्सि गित कम्बर लच्किएपछि ( भिडियो सहित ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.