युनिस्मा राइ एक नेपाली चेली हुन् हाल दुबैमा बस्दै आएकी छिन सामाजिक संजालमा नराम्रो कमेन्ट आएपछि उनि रिसाउदै फेसबुक मार्फत लाइभ बसेर सुरुमा सम्झाएकी हुन् तर झनै नराम्रो कमेन्ट आएपछि उनि एकाएक फेरी लाइभ आउदै केटाहरु लाइ गाली गर्न थालिन त्यस संगै उनि एकाएक भाइरल हुदै गएकी थिइन । उनले एक लाइभ मार्फत आफु अब सुद्रेको म कहिले पनि अस्लिल कुरा बोल्दिन भन्दै सबै संग माफी पनि मागेकी थिइन तर फेरी त्यस्तै अवतारमा लाइभ भिडियो आएर खुबी पोख्रेल नाम गरेका युवालाई मार्ने र्धम्कि दिएकी छिन् तल भिडियोमा हेर्नुहोला । हेर्नुस युनिश्माको यस्तो भिडियो:
The post यो चाही अतिनै गरि युनिश्माले -म डन हुन् भन्दै खुबी पोख्रेललाइ यस्तो चेतावनी (भिडियो सहित ) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.