सरकार बाट बाहिरिन लागेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरे कसैले गर्न नसकेको काम सबैको नजरमा भए हाइहाइ
स्वास्थ्य क्षेत्रमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को एउटा उदाहरणीय काम गरेका छन् । सरकारले क्यान्सरको किमो लिइरहेका, मिर्गौला फेल भई डायलासिस गराइरहेका र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका विरामीलाई मासिक ५ हजार रुपैयाँका दरले जीवीकोपार्जन भत्ता दिने तयारी गरेको हो । यो तयारीले भने विरामी र विरामीका आफन्तलाई ठूलो राहत पुग्ने देखिएको छ ।
लालिगुराश टूडेको सहयोगमा
The post सरकार बाट बाहिरिन लागेका शेरबहादुर देउवालेगरे कसैले गर्न नसकेको appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.