२१ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा खाता खोलेको छ । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् ।
उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् । onlinekhabar बाट
The post प्रतिनिधिसभामा एमालेले खाता खोल्यो, मनाङमा पाल्देन विजयी appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.