यी हिरोइनले लगाइन ४० केजीको साडी ! यसको मूल्यले आउँछ घर

काठमाडौं, १९ मंसिर । भनिन्छ, शौख ठूलो चिज हो । यी बलिउड अभिनेत्रीको शौख अचम्म लाग्दो छ । उनको नाम उर्वशी रौतेला हो । उनको सुन्दरको त जति चर्चा गरे पनि कम नै हुन्छ ।

उनले हालै ४० केजीको साडि लगाएकी छन् । उनी महंगा साडिका पारखि हुन् । उनले एक विवाह समारोहमा जाँदा यो साडि लगाएकी हुन् । उनको साडिको मूल्यले दिल्ली जस्तो शहरमा नाम चलेको अपार्टमेन्टमा घर किन्न सकिन्छ ।

उनले लगाएको साडिको मूल्य ५५ लाख भएको बताइएको छ । भारतीय मिडियाका अनुसार उनले साडीसँग २८ लाखका गहना समेत लगाएकी थिइन् । दुवै मिलाए ८३ लाखका उनले लगाएकी छन् । एजेन्सी

The post यी हिरोइनले लगाइन ४० केजीको साडी ! यसको मूल्यले आउँछ घर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.