सलमान र ऐश्वर्यबीच पुनः द्धन्द, ऐश्वर्यको एक निर्णयले सलमान आक्रोशित्

यतिेबला सलनमान खान टाइगर जिन्दा हेंको काराण् चर्चामा छन् । भारतमा मात्रै हैन अन्य थुप्रै देशहरुमा आक्रमक ब्यापार गरी रहेको छ । एक समय थियो बलिउडमा सलमान खान र ऐश्वर्य रायको जोडीले खुबै चर्चा पाउँथ्यो । तर, सलमान र ऐश्वर्यको सम्बन्ध लामो समय टिकेन । र, उनीहरु दुई अलग भए ।
सलमानको पीडा भुलाउँन ऐश्वर्यले अभिषेक बच्चनसंग बिहे गरन् । तब सलमान ऐश्वर्यको सम्बन्धमा पूर्ण बिराम लाग्यो ।

हालैमा सलमानले आफ्नो म्यानेजर रेश्मा सेट्टीलाई हटाएका थिए । १० बर्षसम्म सलमानको म्यानेजर बनेकी रेश्मालाई सलमानले हटाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको टिप्पणीहरु भए । तर, अक्षय कुमारले रेश्मालाई म्यानेजर बनाए । र, त सलमान र खिलाडी अक्षयको सम्बन्ध बिग्रन पुग्यो ।

करण जोहरको पहलमा सलमान र अक्षय पुनः नजिक भए । रेश्मालाई अक्षयले हटाए । त्यसैले त् अक्षय स-परिवार सलमानको टाइगर जिन्दा हें हेर्ने सिनेमा हलसम्म पुे ।

यतिेबला भने सलमानलाई चिढ्याउने काममा पूर्व गर्लफ्रण्ड ऐश्वर्य अघि सरेछिन् । उनले रेश्मालाई अभिषेकको म्यानेजर बनाएर भित्र्याइन् । अभिषेकका लागि पूर्व ब्वाईफ्रेण्डको दुश्मनलाई हात लिएपछि सलमानको रक्तचाप बढ्ने नै भयो ।

The post सलमान र ऐश्वर्यबीच पुनः द्धन्द, ऐश्वर्यको एक निर्णयले सलमान आक्रोशित् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.