उडिरहेको बिमान भित्रै सेक्स गर्न छुट दिएपछि ब्यापार ह्वात्तै बढ्यो

एजेन्सी । अमेरिकाका विभिन्न कम्पनीहरुले उडिरहेको विमानमा नै अब सेक्सको सुबिधा प्रदान गर्ने भएका छन् । फ्लेमिंगो एयरले आफ्ना यात्रुलाई यो अफर प्रदान गरेपछि त्यसको सिको गर्दै उडिरहेको विमानमा नै सेक्सको मज्जा चखाउन अन्य विमानहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

बिमानले आफ्नो एयरको प्रचार प्रसार गर्न यो आक्रामक स्किमको ब्यबस्था गरेपछि अहिले यौन जोडीहरुले आकाशमा उड्दै सेक्सको मज्जा लुट्नमा ब्यस्त पनि देखिन्छन् । जसका लागी जम्मा ४९५ डलर मात्र खर्च गरे पुग्ने एयरलायन्सले जनाएको छ । फ्लेमिंगोको सिको गर्दै अमेरिकामा अन्य वायुसेवा कम्पनीले पनि यस्तो सर्भिस सुरु गरेपछि अहिले अन्य कम्पनीहरुले पनि यो आश्चर्य लाग्ने सुबिधा दिएका छन् ।

The post उडिरहेको बिमान भित्रै सेक्स गर्न छुट दिएपछि ब्यापार ह्वात्तै बढ्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.