चितवनमा फेरी प्रचण्ड अगाडि, बिक्रम पाण्डे कति मतले पछाडि ? जान्नुस् लाइभ अपडेट

चितवन । चितवन क्षेत्र नं ३ का माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका उम्मेदवार बिक्रम पाण्डे बिच कडा प्रतिस्पर्धा भइरहेको छ । केहिबेर अघिमात्रै प्रचण्डलाई पछि पारेका पाण्डे अहिले प्रचण्ड अघि भएका छन् । ताजा मत परिणामअनुसार प्रचण्ड पाण्डेभन्दा २३ मतले अघि छन् ।

प्रचण्डले १ हजार ३ मत ल्याएका छन् भने लोकतान्त्रिक गठवन्धनबाट उठेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले ९८० मत ल्याएका छन् । प्रचण्डलाई एमालेको र पाण्डेलाई कांग्रेसको समर्थन छ ।

The post चितवनमा फेरी प्रचण्ड अगाडि, बिक्रम पाण्डे कति मतले पछाडि ? जान्नुस् लाइभ अपडेट appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.