कहिले अनि कहाँ को संग के दुर्घटना हुने हो यसको बारेको मा हामी कसै लाइ केहि थाहा हुदैन , केहिले काही मान्छे हरु लाइ एस्तो घटना हरु को सामना गर्नु पर्ने हुन्छ जसको कल्पना पनि गरिएको हुदैन, यस्तै घटना हरु तपाई हरु पनि दिनहु समाचार हरु मा हेर्ने अनि सुन्ने गर्नु हुन्छ होला, आज भन्दा अगाडी पनि निकै अचम्म लाग्दा र डर लाग्दा भिडियो घटना हरु देख्नु भएको होला,
आज हामी हरु यस्तै एक डर लाग्दो भिडियो सेयर गर्न गै रहेका छौ , जसलाई हेरे पछि तपाई को जिउ नै सिरिंग हुने छ, जुन भिडियो लाइ हजारौ ले हेरी सकेका छन्, यो भाइरल भिडियो मा हेर्न सक्नु हुन्छ कि एक चार बर्ष को बच्चा गल्ति ले गोरिल्ला ( बन मान्छे ) को खोर मा खस्न पुग्छन , जसलाई गोरिल्ला ले छोप्छ , त्यो बच्चा जोड जोड संग रोइ रहेको सुन्न सकिन्छ तर गोरिल्ला ले त्यो बच्चा लाइ छोड्दैन, त्यस पछि के भयो तपाई आफै तल को भिडियो मा हेर्न सक्नु हुनेछ
The post बनमान्छे को खोर मा 4 बर्ष को बच्चा खसेपछि, त्यस ले के गर्यो त्यो देखेर तपाई को मुटु काम्ने छ appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.