बाहुबलीका हिरो प्रभास कडा निगरानीमा…

एजेन्सी, दक्षिण भारतीय फिल्म ‘बाहुबली’बाट निकै चर्चा कमाएका सुपरस्टार प्रभासलाई यतिबेला कडा निगरानीमा राखिएको छ । प्रभास अहिले आफ्नो नयाँ फिल्म ‘साहो’ को सुटिङमा ब्यस्त छन् । ‘साहो’ को सुटिङमा उनलाई हेर्ने धेरै मानिसहरुको भीड लाग्ने भन्दै उनको सुरक्षाको लागि उनलाई निगरानीमा राखिएको हो ।

‘बाहुबली’को दोस्रो भाग निकै सफल भएपछि उनको फ्यान र उनलाई मनपराउनेहरु धेरै नै हुनथालेका छन् । विभिन्न खबर अनुसार ‘साहो’को सुटिङमा प्रभास माथि कुनै पनि घटना नघटोस् भनेर उनलाई कडा निगरानीमा राखिएको छ । आफ्नो मनपर्ने स्टारलाई नजिकबाट नियाल्न मानिसहरुको उल्लेख्य भीड लाग्ने कारण सुरक्षालाई मध्यनजर गर्दै प्रभासको व्यक्तिगत सुरक्षामा पनि दुई गुणा थप गरिएको छ ।

‘साहो’ एक साइन्स फिक्सनमा आधारित रहेको फिल्म हो । यस फिल्ममा प्रभास संगै श्रद्धा कपुर पनि देखिनेछिन् । यस फिल्मका निर्मातालाई प्रभासको लुक बाहिरिने निकै डर रहेको छ ।

The post बाहुबलीका हिरो प्रभास कडा निगरानीमा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.